नेपाली ४

  • Author: डिल्लीराम अर्याल, विक्रम पौडेल

मुख्य विशेषताहरु

  • प्राथमिक (आधारभूत) तहको पाठ्यक्रम अनुसार तयार गरिएको छ ।
  • शुद्ध वणर् विन्यास प्रयोग गरिएको छ ।
  • विद्यार्थीको तह, रुचि, उमेर र स्तरअनुरूपका पाठ्यसामग्री छनौट गरिएका छन् ।
  • विषयवस्तुमा विविधता ल्याइएको छ ।
  • संस्थागत विद्यालयमा नर्सरी र के.जी. कक्षाहरू पढेर आउने विद्यार्थीका पूर्व ज्ञान, सिप र धारणाअनुरूप पाठ तथा अभ्यासलाइ समायोजन गरिएको छ ।
  • बालमनोविज्ञान अनुसार अक्षर तथा चित्रहरू रङ्गीन बनाइएका छन् ।
  • अभ्यासलाई पाठ पढाउ“दा अपनाइने क्रममा प्रस्तुत गरिएको छ । अभ्यास गराउ“दै जा“दा पाठ पढेर सकिने र भाषिक सिपको विकासमा सहयोग पुग्ने गरी अभ्यासहरू राखिएका छन् ।
  • अभ्यासलाई बोध र क्रियाकलापमुखी बनाइएको छ ।
  • अतिरिक्त ज्ञानका सामग्रीलाई तहअनुसार प्रस्तुत गरिएको छ ।
  • साजसज्जा र चित्रहरूलाई बहुरङ्गी बनाइएको छ ।
  • आवश्यक ठाउ“मा शिक्षकलाई सल्लाह र सुझावहरू दिइएका छन् ।